Tech

ट्विटर: ३३ करोड प्रयोगकर्तालाई पासवर्ड फेर्न आग्रह

bikashnirman | बैशाख २१, २०७५ - शुक्रबार

    केही प्राविधिक त्रुटि देखिएको भन्दै सामाजिक सञ्जाल ट्विटरले ३३ करोड प्रयोगकर्तालाई आफ्ना खाताको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ। आफ्नो आन्तरिक सञ्जालमा केही प्रयोगकर्ताका पासवर्ड खुल्ला रूपमा देखिएको भन्दै ट्विटरले उक्त आग्रह गरेको हो।पासवर्डहरू चोरिएका वा तिनको दुरुपयोग भएको सङ्केत आन्तरिक अनुसन्धानमा नपाइएको ट्विटरले जनाएको छ।तर ‘पर्याप्त सावधानी’ का लागि प्रयोगकर्ताहरूलाई पुरानो पासवर्ड…

टेलिकमको नयाँ सेवा ,प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने

bikashnirman | चैत्र १६, २०७४ - शुक्रबार

काठमाडौँ  । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा  आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गर्नुभयो । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम रु पाँचदेखि रु…

काठमाडौँमा एसिया प्रशान्त क्षेत्रीय सम्मेलन

bikashnirman | फाल्गुन ७, २०७४ - सोमवार

काठमाडौँ  । एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना हुने भएको । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र(एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो । दश दिन सम्म चल्ने उक्त सम्मेलनमा विश्वभरबाट करिब नौ…

नेपाल र चीन ईन्टरनेट कनेक्टिभिटी, भारतको एकाधिकार तोडियो

bikashnirman | पुस २९, २०७४ - शनिबार

काठमाडौँ  ।  नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को शुक्रवारबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको छ ।  योसँगै दुई कम्पनीले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने छन् । नेपाल १ दशमलब…

यस्तो छ नेपाल टेलिकमको ‘विन्टर अफर’

bikashnirman | पुस ६, २०७४ - बिहिबार

काठमाडौँ  । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले  शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर अल…

प्राइम टाईममा कन्डमको बिज्ञापन गर्न रोक

bikashnirman | मंसिर २७, २०७४ - बुधबार

नयाँ दिंल्ली  । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ । भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको…

फेसबुकले खोल्यो लण्डनमा कार्यलय

bikashnirman | मंसिर १८, २०७४ - सोमवार

लन्डन ।  सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले आफ्नो पहिलो शाखा कार्यालय लन्डनमा खोलेको छ। अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय  सोमबार खोलेको हो।लन्डन शाखाका लागि फेसबुकले विभिन्न पदमा गरी ८०० जना कर्मचारीहरुको मागसमेत गरेको छ।आफ्नो व्यवसायिक रुपमा लन्डनलाई एक महत्वपूर्ण क्षेत्रका रुपमा छनोट गरेको फेसबुक  पछिल्लो समय…

दूरसञ्चार प्राधिकरणमा पुन झा नियुक्त

bikashnirman | मंसिर ४, २०७४ - सोमवार

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा  पुन   दिगम्बर झा नियुक्त भएका छन् । अघिल्लो कार्यकाल  पांच  वर्ष बिताएका  झाले  फेरी  पांच  वर्ष  प्राधिकरणको  नेतृत्व समाल्ने भएका हुन्   ।  मंसिर १८ गते कार्यकाल सकेर विदा बस्ने तयारी गरिरहेका झालाई फेरि नियुक्त दिने निर्णय  सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले एक समिति…

दसैँ तिहारमा टेलिकमको यस्तो छ छुट योजना

bikashnirman | अशोज ६, २०७४ - शुक्रबार

काठमाडौँ ।  नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा विगत वर्षजस्तै यस वर्ष पनि कम्पनीका विभिन्न सेवामा छुट उपलब्ध गराएको छ। टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा बिहीबारबाट १० गतेसम्म ५०, सय, दुई सय, पाँच सय र हजारको रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराएको छ। त्यसैगरी १० रुपैयाँ र सोभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा पनि…

ल्याप्रस्कोपी प्रविधिबाट उपचारमा डा. रंगीना साह

bikashnirman | भदौ २७, २०७४ - मङ्लबार

काठमाडौँ । प्रविधिको विकासले सबै क्षेत्रलाई सहज बनाएको छ । त्यसमा पनि मानिसको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा प्रविधिको विकासले उपचार पद्धतिलाई सहज र सफल बनाइदिएको छ । यस्तै प्रविधिमध्ये ल्याप्रस्कोपी प्रविधि पनि एक हो । जस प्रविधिमार्पmत शरीरमा सानो प्वाल (०.१२ सिमी) पारी शरीरभित्रको अवस्था थाहा पाउन सकिन्छ । यो उपचार पद्धतिको सुरुवात भएको लामो समय…

यो कस्तो रोबोर्ट ?

bikashnirman | भदौ ६, २०७४ - मङ्लबार

सय जनाभन्दा बढी रोबोट विज्ञहरुले ‘किलर रोबोट्स’ अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले ‘युद्धकलासम्बन्धी तेस्रो क्रान्ति’को चेतावनी समेत दिएका छन्।११६ जना विज्ञहरुले अस्त्रको रुपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।पत्रमा भनिएको छ, “त्यसको विकास भयो भने ठूलो स्तरमा सशस्त्र…

टेलिकमले चालु आर्थिक वर्षमा २२ अर्ब लगानी गर्ने

bikashnirman | साउन ३०, २०७४ - सोमवार

काठमाडौँ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले ‘एग्रेसिभ’ बजार विस्तारका लागि चालु आर्थिक वर्ष २२ अर्ब लगानी गर्ने भएको छ।सुस्त बजार विस्तार र गुणस्तरका कारण आलोचना भइरहेको बेला टेलिकमले यति धेरै लगानी गर्न लागेको हो।कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो।कम्पनीकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले चालु आर्थिक वर्ष बजार विस्तार र गुणस्तरलार्इ प्राथमिकतामा राखेर…

कसरी हटाउने वाशिङ मेसिनको तौल ?

bikashnirman | साउन २५, २०७४ - बुधबार

 शोधकर्ताहरुका अनुसार एक निकै साधारण उपकरणको सहायताले वाशिङ मेसिनको वजन २५ किलो सम्म कम गर्न सकिन्छ । यसबाट इन्धनको बचत, कार्वन उत्सर्जनमा कमी तथा पिठ्यूँ दुख्ने समस्याबाट पनि राहत मिल्छ । वैज्ञानिकहरुले डिजाइन गरेको नयाँ उपकरण चाहीँ एक प्लास्टिकको भाँडो हो । जसमा वाशिङ मेसिन चलाउने क्रममा पानी भरिन्छ ।एक साधारण वाशिङ मेसिनमा २५ किलो…

यस्तो छ टेलिकमको नयाँ अफर

bikashnirman | साउन १५, २०७४ - आइतवार

काठमाडौँ । सरकारी  स्वामित्वको कम्पनी  नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ। अफर अनुसार टेलिकमले  विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ। यो अफर भोलिदेखि लागू  भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ।टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी…

बिजुलीको महसुल रिचार्ज कार्ड बाट भुक्तानी गर्ने तयारी

bikashnirman | साउन १५, २०७४ - आइतवार

काठमाडौँ  ।    लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब  ‘ प्रिपेड ‘ सिस्टम बाट  महसुल भुक्तानी  गर्ने  तयारी  गरेको छ ।   प्राधिकरणले मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाईएको जनाएको  छ । महसुल प्रिपेड   कार्डबाट पनि  तिर्न सकिनेछ ।  प्राधिकरणका काउन्टर धाएर समय र थप…

Top