Product

किङ्गफिसरको प्रिमियम र स्ट्रङ वियर नेपाली बजारमा

bikashnirman | जेष्ठ ५, २०७५ - शनिबार

काठमाडौं।यति ब्रुअरीले एसियाकै ठूलो वियर कम्पनी युनाइटेड ब्रुअरीजको सहकार्यमा किङ्गफिसर वियर नेपाली बजारमा ल्याएको छ।शुक्रबार एक कार्यक्रमबीच किङ्गफिशर वियरको बिक्री शुभारम्भ गरियो।युनाइटेड ब्रुअरी ग्लोबल वियर लिडर हेनेकेनको संयुक्त कम्पनी हो।किङ्गफिसरको प्रिमियम र स्ट्रङ वियर नेपाली बजारमा आएको हो।किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्ली तथा हप्सको प्रयोग गरिएको कम्पनीको दाबी छ। युनाइटेड ब्रुअरीका प्रवन्ध निर्देशक शेखर…

केशका हेभीइक्युपमेन्ट मजबुत सँगै किफायती पनि

bikashnirman | बैशाख ४, २०७५ - मङ्लबार

काठमाडौँ  ।  जगदम्बा स्टील्स ,सिमेन्ट आदि उत्पादन गरि नेपालको निर्माण क्षेत्रमा अग्रणी शंकर ग्रूपले फोर्स कनस्टक्सन एण्ड एसोसियटस प्रा लि मार्फत केश ब्राण्डका हेभी इक्युपमेन्टहरु बिक्रि गर्दे आएको छ । नेपाली बजारमा लामो समय देखि प्रयोगमा रहेको केश ब्राण्डका हेभी इक्युपमेन्टको बिक्रि पछिल्लो समय बढदै गएको छ । केश ब्राण्डका हेभी इक्यूपमेन्टहरु फोर्सले नेपाली वजारमा…

केस ब्रान्डका हेभी इक्वीपमेन्ट तथा पार्टपुर्जा अब जनकपुरबाट पनि

bikashnirman | माघ १७, २०७४ - बुधबार

जनकपुर ।   शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्स्ट्रक्सनको शोरुम संचालनमा ल्याएको छ।  शोरुमबाट विभिन्न कन्स्ट्रक्सन इक्वीपमेन्ट तथा पार्टपूर्जाको बिक्री वितरण र सेवा प्रदान हुने कम्पनीले जनाएको छ।  धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनयकुमार यादव र जगदम्बा मोटर्स हेवीइक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाले संयूक्त रुपमा शोरुमको उदघाटन गरे। यो सहित देशभर…

निशान टेरानो नेपाली बजारमा ,मूल्य ४२ लाख ९९ हजार रुपैयाँ

bikashnirman | माघ २, २०७४ - मङ्लबार

काठमाडौं।  नेपालका लागि निशान गाडीको  अधिकृत विक्रेता पायोनियर मोटोकर्पले टेरानो नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले युवालक्षित एसयुभि न्यू टेरानो नेपाली  बजारमा सार्वजनिक गरेको हो। न्यू टेरानोमा डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० नेभिगेसन सिस्टम, स्टेरिङ माउण्टेड अडियो/फोन कन्ट्रोल  लगायतका  २२ वटा नयाँ र आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सुरुमा न्यू टेरानो…

सल्लाघारी भक्तपुरमा जि मोटर्सको शोरुम , फोर्स गाडी खरिदमा विशेष अफर

bikashnirman | पुस २८, २०७४ - शुक्रबार

भक्तपुर।  जि मोटर्सले भक्तपुर सल्लाघारीमा फोर्स गाडीहरुको शोरुम संचालनमा ल्याएको छ। स्पेयर पार्टसको सुविधा सहित खुलेको यो शोरुमबाट सवारी साधन खरिद गर्ने ग्राहकलाई विशेष छुटसहितका सुविधाहरु भएको संचालक कैलाश बाबु गेलालले  विकास निर्माणलाई जानकारी दिए। एकैपटक ५ भन्दा धेरै गाडी खरिद गरेमा छुटसँगै विदेश भ्रमणको मौका पाउने गेलालले जानकारी दिए। यस शोरुमले एक्सचेन्ज सुविधा पनि ल्याएको…

जेसीबीका तीन नयाँ एस्काभेटर नेपालमा

bikashnirman | पुस २४, २०७४ - सोमवार

काठमाडौं ।  नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको हो । नयाँ प्रडक्ट लाइन–अपसँगै, जेसीबीले आफूलाई पूर्ण निर्माण…

नौलिन स्पोर्टस् भिल्लामा अन्तराष्टिय स्तरको टेनिस कोर्ट

bikashnirman | पुस २३, २०७४ - आइतवार

  काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –८ स्थित सुन्दरवस्ती भंगालमा नौलिन स्पोर्टस् भिल्ला सञ्चालनमा आएको छ । अन्र्तराष्ट्रिय मापदण्ड अनुसारका दुई वटा डबल र एउटा सिंगल टेनिस कोर्टसहितको नौलिन स्पोर्टस् भिल्ला हालै सञ्चालनमा आएको हो ।  १ करोड २५ लाख रुपैयाँको लागतमा ६ महिना लामो समय लगाएर तयार पारिएको स्पोर्टस भिल्लामा विहान छ बजेदेखि नौ बजेसम्म…

सिप्रदीको जनवरी फेष्ट ,पूरानो गाडी ल्याएर टाटाका गाडी किन्न पाइने

bikashnirman | पुस २२, २०७४ - शनिबार

काठमाडौं।टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ वर्षको अवसरमा जनवरी फेष्ट कार्यक्रम ल्याएको छ।कम्पनीले शुक्रबारदेखि आइतबारसम्म टाटाको थापाथलीमा रहेको अत्याधुनिक शोरुममा यो कार्यक्रम गर्नेछ। कम्पनीका अनुसार टाटाका प्यासेन्जर भेहिकल जेस्ट,टियागो,टिगोर,हेक्जा र स्ट्रोम गाडी अवलोकनका साथै टेष्ट ड्राइभ गर्न सकिनेछ।कम्पनीका अनुसार जुनसुकै ब्राण्डका गाडी ल्याएर एक्सचेन्ज गर्न सकिनेछ। कम्पनीले शोरुममै इन्स्योरेन्स, अन द स्पट फाइनान्सको सुविधा…

गोल्डस्टार जुत्ताको नेपालभरि फ्रान्चाइज सोरुम स्थापना गर्ने तयारी

bikashnirman | पुस १८, २०७४ - मङ्लबार

काठमाडौँ ।   गोल्डस्टार जुत्ताको  निर्माता तथा वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चर्स ले पुरानो वानेश्वर तथा कालीमाटीमा नयाँ आधिकारिक सोरुम खोलेको छ।सोलमेट्स इन्टरप्राइजेज, पुरानो वानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताको आधिकारिक फ्रान्चाइज सोरुम हुन्। किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणाले गोल्डस्टार जुत्ताको मागका कारण नयाँ सोरुम खोलेको बताइन्। उनले आउँदा दिनमा नेपालभरि फ्रान्चाइज सोरुम स्थापना गर्ने…

जेसीबीका हेभी इक्युपमेन्ट २० प्रतिशत डाउन पेमेन्टमा

bikashnirman | पुस १२, २०७४ - बुधबार

  काठमाडौँ । मुलुकमा सवै किसिमका निर्वाचन सम्पन्न भए सँगै स्थीर सरकारको अपेक्षा गरेका आम नागरिकले चाहाना गरेको विकासले अब गति लिने अपेक्षा सहित नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टक एक मात्र बिक्रेता  एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड…

अन्तर्र्रािष्ट्रय उडान संचालन गर्दै श्री एयरलाइन्स

bikashnirman | पुस ५, २०७४ - बुधबार

काठमाडौँ । नीजि क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्सले अन्तर्र्रािष्ट्रय उडान संचालन गर्न आवश्यक प्रकृया अघि बढाएको छ । अन्तर्र्रािष्ट्रय उडान संचालन गर्न श्री एयरलाइन्सले सरकारसंग अनुमति माग गरेको श्री एयरलाइन्सका करपोरेट प्रवन्धक अनिल मानन्धरले जानकारी दिनुुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि विद्यमान एयरलाइन्स संचालन सम्बन्धी मापदण्डलाई समयानुकुल बनाउन एक सुझाव समिति गठन गरेको…

अम्बे सिमेन्टको दादागिरी ,गुमायो नेपाल गुणस्तर चिन्ह

bikashnirman | मंसिर १९, २०७४ - मङ्लबार

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार  आफ्नो विभागबाट प्रदान गरेको गुणस्तरको  प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा  कमसल कच्चापदार्थ प्रयोग गरेर…

मारुती ओपिसी सिमेन्टले पायो ‘आइएसओ ९००१: २०१५ सर्टिफिकेट’

bikashnirman | कार्तिक १३, २०७४ - सोमवार

काठमाडौँ  । मारुती सिमेन्टले क्लिंकर ओपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरणका लागि ‘एनएस-आइएसओ ९००१: २०१५ सर्टिफिकेट’ पाएको छ।क्लिंकर ओपिसी सिमेन्ट क्षेत्रमा यो सम्मान पाउनेमा आफू पहिलो भएको कम्पनीको दावी छ। आइएसओ मान्यताबाट सम्मानित हुनुले सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित हुन सघाएको जनाउँदै कम्पनीले अबका दिनमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई मजबुत बनाउने संकल्प…

जापानिज प्रविधियुक्त ‘वाटरप्रुफ’ इटाको उत्पादन सुरु

bikashnirman | अशोज ३, २०७४ - मङ्लबार

काठमाडौँ   । नेपालीमा   जापानिज प्रविधियुक्त ‘वाटरप्रुफ’ इटाको उत्पादन सुरु    भएको छ । सुपर इको ब्रिक इनोभेसन प्रालिले नेपालमै ‘वाटरप्रुफ’ इटा उत्पादन गर्न सुरु गरि  हालै  बजारमा   ल्याएको हो  । भक्तपुरको बागेश्वरीमा  फ्याक्ट्री  स्थापना गरी कम्पनीले जापानिज प्रविधियुक्त इटा उत्पादन गर्न सुरु गरेको छ । जापानिज प्रविधियुक्त सो इटा सिमेन्टसँग सजिलै जडान हुने…

आल्दाका किचन प्रोडक्टमा छुट योजना

bikashnirman | अशोज ३, २०७४ - मङ्लबार

काठमाडौँ । इटालीयन टेक्नोलोजीमा  भारतीय आल्दा कम्पनीद्धारा उत्पादित   किचेन सामग्रीको खरिदमा विशेष छुट पाइने भएको छ ।  दशै तथा तिहारलाई लक्षित गरि आल्दा होम अपलान्सेसको नेपालका लागी आधिकारीक विक्रेता स्मार्ट कमर्सियलले विशेष छुट अफर ल्याएको हो । यो योजना अन्र्तगत आल्दाबाट उत्पादित किचन एपलान्सेजको खरिदमा विशेष छुट पाइने काठमाडौको पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले जानकारी…

Top