एनआईसी एसिया बैंकको कामु सीईओमा रोशनकुमार न्यौपाने

bikashnirman | चैत्र २, २०७४ - शुक्रबार


काठमाडौँ  ।  एनआईसी एसिया बैंक प्रमुख कार्यकारी अधिकृत ( सीइओ )   लक्ष्मण रिसालले  राजिनामा दिए  पछि कामु सीईओमा रोशनकुमार न्यौपानेलाई नियुक्त  भएका छन।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई नियुक्त गरेको हो ।  यस अघि न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए।

 

Comment from facebook

Top